Wednesday, April 22, 2020

राष्ट्रिय जनमुक्ति पार्टी बारेमा जानकारी

     म आफू पनि राष्ट्रिय जनमुक्ति पार्टी (संक्षिप्तमा राजमुपा) को केन्द्रीय तहमा कृयाशिल रहीआएको हुँदा यस राष्ट्रिय जनमुक्ति पार्टी र यसका गतिविधिहरु बारेमा जानकारी प्रदान गर्नु मेरो पनि दायित्व हो । म हाल राष्ट्रिय जनमुक्ति पार्टीको उपमहासचिव तहमा रही जिम्मेवारी वहन गरीरहेको छु । केन्द्रीय विभागहरु क्रमशः जनमुक्ति एकाडेमी  (Janamukti Academy) को प्रमुख, परराष्ट्र विभाग (Foreign Depart) को उपप्रमुखको रुपमा जिम्मेवारी पुरा गर्दै आएको छु ।
       मेरो यस ब्लग साईटलाई मध्येनजर गर्नुहुने सबै महानुभावहरुलाई राजमुपा शिर्षकभित्र प्रवेश गर्दा राष्ट्रिय जनमुक्ति पार्टी र यसका गतिविधिहरुबारे आधिकारिक रुपमा जानकारी लिनका लागि थप सहज हुनेछ भन्ने मेरो सदिच्छा हो । यसका लागि दिईएको लिङ्क http://janamukti.org मा गएर आवश्यक जानकारी प्राप्त गर्नु नै हुनेछ भन्ने आशा एवं विश्वास गरेको छु ।

विनित :
टोप अस्लामी

नेपालमा बढ्दै गइरहेको कोरोना संक्रमण : रोक्ने कसरी ?

"लकडाउनले मात्रै हुँदैन नियन्त्रण : सीमामा कडाइ र परीक्षणको दायरालाई बढाउनुका विकल्प छैन ।"
  माया श्रेष्ठरातोपाटीकाठमाडौं access_time जेठ , २०७७

  कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनको उपायलाई लागू गरेको तर दिनानुदिन कोरोना संक्रमितहरु फेला पर्ने क्रम बढ्दै गइरहेको लकडाउनलाई मात्रै कोरोना नियन्त्रणको औजार बनाएको कारण संक्रमित फैलिँदैै गएको विज्ञहरु बताउँछन्
  कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि तथा फैलिन नदिनको लागि समुदाय स्तरमा व्यापक रुपमा कन्ट्याक ट्रेसिङलाई बढाउनु विकल्प नभएको जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षित बताउँछन् लकडाउन धेरै संक्रमति भएको ठाउँलाई सिलबन्दीमा मात्रै गरेर हुँदैन, उनी भन्छन्, भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने कामलाई कडाइका साथ रोकथाम गर्नु  सिलबन्दी गरेका जिल्लाजिल्लामा पिसिआर टेष्टको दायरालाई फराकिलो बनाउनुपर्छ

"कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि तथा फैलिन नदिनको लागि समुदाय स्तरमा व्यापक रुपमा कन्ट्याक ट्रेसिङलाई बढाउनु विकल्प नभएको जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षित बताउँछन् लकडाउन धेरै संक्रमति भएको ठाउँलाई सिलबन्दीमा मात्रै गरेर हुँदैन, उनी भन्छन्, भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने कामलाई कडाइका साथ रोकथाम गर्नु  सिलबन्दी गरेका जिल्लाजिल्लामा पिसिआर टेष्टको दायरालाई फराकिलो बनाउनुपर्छ "

     हाल समुदायमा कोरोना भाइरस कोभिड (१९) नियन्त्रण बाहिर नगएकालले किटसँगै स्वास्थ्यकर्मीलाई स्थानीय तहमा सरकारले छिट्टै खटाउन सक्नुपर्नेउनी बताउँछन्
   ‘केन्द्रिय, प्रदेशिक स्थानीय तहले समवन्य गरेर समुदाय स्तरमा भएका अस्पताल, क्वारेन्टाइन, आइसोलेसन कक्षको संख्या बढाएर तयारी अवस्था राख्नुपर्ने रोग नियन्त्रण तथा इपिडिमियोलोजी महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनी बताउँछन् कोरोना परीक्षणको दायरालाई फकिलो बनाउँदा संक्रमितको संख्या बढ्न सक्छन, उनले भने, तीन तहका सरकार कोरोना पहिचान नियन्त्रणका लागि तयारीका साथ अगाडि बढ्नुपर्छ ’   
    लकडाउन सिलबन्दी गरिरहँदा संक्रमितको संख्या बढ्नुको कारण केलाएर तत्काल कोरोना नियन्त्रण तथा पहिचानका लागि  समुदाय स्थरमा एक्सनमा जानुको विकल्प नभएको विज्ञहरु बताउँछन् ५३ दिनसम्म लकडाउनको अवधिमा पिसिआर टेष्टमार्फत् समुदायमा परीक्षणको दायरालाई फराकिलो बनाउन सरकारले तत्परता देखाएको भए कोरोना संक्रमितको संख्या यतिविधि बढ्ने  थिएन

कोरोना उपचार नियन्त्रण लागि पूर्वाधार :
    कोरोना भाइरस संक्रमितलाई उपचार तथा नियन्त्रणका लागि सरकारले विगत एक महिनादेखि पूर्वाधार निर्धारण गरेको थियो संक्रमित संख्या बढ्दै गएपछि राष्ट्रिय प्रयोगशाला सँगै प्रदेशका १९ स्थानमा कोरोना परीक्षण हुँदै आएको प्रयोगशाला प्रदेश तहमा थपिएसँगै पिसिआर टेष्टका लागि किट अभाव भएको समाचार समेत आएको थियो  
    कोरोना उपचार पहिचानका लागि देशका विभिन्न भागमा कोभिड क्लिनिक अस्पताल सय ११ वटा छन् यस्तै लेभल को कोभिड अस्पताल १३ वटा छन् भने लेभल को कोभिड अस्पताल १२ वटा लेभल को  कोभिड अस्पताल   वटा भएको स्वास्थ्य मन्त्रालयले जनाएको कोभिड १९ संक्रमितलाई राख्नका लागि हजार सय ९५ आईसीयु बेड तयारी अवस्थामा राखिएको
    त्यसैगरी, हाल सय ४० वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको हाल    हजार ७६ वटा आइसोलेसन बेड भएको मन्त्रालयले जनाएको आईसीयुयुक्त अस्पताल भने सय ९४ रहेको नेपालभर अस्पतालमा जम्मा बेड संख्या २६  हजार सय ३० वटा भएको मन्त्रालय जनाएको
    पछिल्लो समय देखापर्ने प्रायः कोरोना संक्रमित कन्ट्याक टे«सिङको आधारमा पत्ता लागेको हो त्यसैले भारतबाट आएका   संक्रमितसँग सम्र्पकमा आएका समुदायलाई परीक्षणको दायरा बढाउनैपर्ने विज्ञहरुको सुझाव   ‘कोरोना उपचार नियन्त्रण पहिचान गर्नका लागि सञ्चालनमा ल्याइएका अस्पताल तथा पुर्वाधारले संक्रमितको संख्या नबढेमा मात्रै धान्न सक्ने डाक्टर दीक्षित बताउँछन् उनका अनुसार, कोरोना लक्षण देखापरेर कडा खालको भाइरसले आक्रमणसँगै मंगलबारदेखि संक्रमितको संख्या बढने क्रम नरोकिए  निश्चित गरिएका पुर्वाधारले धान्न सक्दैन

नाकामा कडाइ :
    लकडाउनकै बीचमा पनि दिन दिनप्रतिदिन कोरोना संक्रमतिको संख्यामा बढ्दै गइरहेको हालसम्म देशभरिमा २४९ जना कोरोना संक्रमित देखापरेका छन् कोरोना संक्रमण रोक्नकै लागि सरकारले राजधानीमा लकडाउनमा कडा गर्न थालेको तर राजधानीमा मात्रै कडाइ गरेर परिणाम सकारात्मक नआउने विज्ञहरुले बताएका छन् सरकारले प्रत्येक जिल्लाजिल्लाको नाकासँगै नेपाल भारत नाकामा कडा रुपमा निगरानी नबढाएसम्म कोरोना संक्रमितको देखापरिरहने विज्ञ डाक्टर समीरमणि दीक्षित बताउछन् लकडाउन नेपालभर भनिए पनि काठमाडौं भित्रमात्रै विशेष कडा गरिएको , उनले भने, उपत्यका प्रवेश गर्नेहरुका लागि लकडाउन कमजोर
    ‘राजधानी केही शहरभित्र लकडाउनलाई कडा बनाएर कोरोना संक्रमण दर घट्नेमा डाक्टर दीक्षितले आशंका व्यक्त गरे नेपाल भारत सीमा नाकामा तत्काल कडा गर्ने रणनीति नबनाए कोरोना नियन्त्रण भन्दा बाहिर जान सक्ने उनको आँकलन काठमाडौं उपत्यकामा प्रवेश गर्नेको डाटा मात्रै संकालन नगरेर भारतीय नाकाबाट नेपाल कति प्रवेश गरे भन्ने रिर्पोट पनि राख्नु जरुरी भएको उनी बताउँछन्

"सीमा नाकाको अवैध बाटो हुँदै नेपाल छिर्नेलाई वैध बाटो मार्फत् प्रक्रिया पुर्याएर स्वदेश ल्याउने व्यवस्था सरकारले गर्नुपर्ने’  डाक्टर बाबुराम मरासिनी  बताउँछन् स्वदेशमा लकडाउन कडा हुँदा सीमा नाका हुँदै भारतबाट लुकिछिपी प्रवेश गर्ने नरोकिएसम्म खतराको घण्टी बजिरहने उनी बताउछन् ।"

     सीमा नाकाको अवैध बाटो हुँदै नेपाल छिर्नेलाई वैध बाटो मार्फत् प्रक्रिया पुर्याएर स्वदेश ल्याउने व्यवस्था सरकारले गर्नुपर्ने’  डाक्टर बाबुराम मरासिनी  बताउँछन् स्वदेशमा लकडाउन कडा हुँदा सीमा नाका हुँदै भारतबाट लुकिछिपी प्रवेश गर्ने नरोकिएसम्म खतराको घण्टी बजिरहनेउनी बताउछन् वैध तरिकाबाट उनीहरुलाई आउन दिई क्यारेन्टाइन राख्नुका साथै पिसिआर विधिबाट टेष्ट गराएर नतिजाका आधारमा मात्रै घर फर्कन दिनुपर्नेउनी बताउँछन् अहिलेसम्म नियन्त्रण बाहिर कोरोना संक्रमण गएको छैन्,’ उनले भने, ‘नेपाल भारत नाका रेड जोनमा परेका जिल्लाका नाकालाई कडाइ गरे कोरोना संक्रमण  नियन्त्रणमा आउछ

नियम मिच्नेलाई कडा कारर्वाही
    लकडाउन सिलवन्दीको समयमा  नियम उल्घंन गर्नेलाई कारवाहीको दायरामा ल्याउनपर्ने हुन्छ सीमा नाका हुँदै अवैध तरिकाले नेपाल प्रवेश गर्नेलाई कडा कारवाही गर्नुपर्ने डाक्टर मरासिनी बताउँछन् काठमाडौंमा मात्रै लकडाउन उल्लंघन गर्नेलाई कार्वाही गरेर हुँदैन, उनले भने, लकडाउन सिलबन्दीलाई इन्कार गर्नेलाई निगरानीमा राखेर कार्वाही गर्नुपर्छ ’ 
      लकडाउन उल्लंघन गर्नेलाई महिना जेल सय जरिवाना व्यवहारमा उतारेपछि नागरिक आफैं सचेत हुने समेत उनले बताए
(अङ्ग्रेजी मिति २०१९ डिसेम्बरको अन्तिमतिर चीन बुहान शहरमा पहिलो पटक देखिएको 'कोरोना भाईरस'का कारण विश्व समस्याग्रस्त हुँदै आईरहेकोमा गत २०७६ सालको चैत ११ गतेबाट नेपालमा पनि बन्दाबन्दी (लकडाउन) भएको छ । यो भाईरसले विश्वलाई संकटग्रस्त बनाईरहेको सन्दर्भमा रातोपाटीमा जेठ २, २०७७ मा प्रकाशित (लेखक: माया श्रेष्ठ, काठमाडौंको) फिचर लेख पठनीय लागेकोले मेरो ब्लगको "पत्रपत्रिका" फ्याक्टरमा जस्ताको तस्तै गरी साभार गरेको छु ।)

जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्

     न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...