Wednesday, April 22, 2020

राष्ट्रिय जनमुक्ति पार्टी बारेमा जानकारी

     म आफू पनि राष्ट्रिय जनमुक्ति पार्टी (संक्षिप्तमा राजमुपा) को केन्द्रीय तहमा कृयाशिल रहीआएको हुँदा यस राष्ट्रिय जनमुक्ति पार्टी र यसका गतिविधिहरु बारेमा जानकारी प्रदान गर्नु मेरो पनि दायित्व हो । म हाल राष्ट्रिय जनमुक्ति पार्टीको उपमहासचिव तहमा रही जिम्मेवारी वहन गरीरहेको छु । केन्द्रीय विभागहरु क्रमशः जनमुक्ति एकाडेमी  (Janamukti Academy) को प्रमुख, परराष्ट्र विभाग (Foreign Depart) को उपप्रमुखको रुपमा जिम्मेवारी पुरा गर्दै आएको छु ।
       मेरो यस ब्लग साईटलाई मध्येनजर गर्नुहुने सबै महानुभावहरुलाई राजमुपा शिर्षकभित्र प्रवेश गर्दा राष्ट्रिय जनमुक्ति पार्टी र यसका गतिविधिहरुबारे आधिकारिक रुपमा जानकारी लिनका लागि थप सहज हुनेछ भन्ने मेरो सदिच्छा हो । यसका लागि दिईएको लिङ्क http://janamukti.org मा गएर आवश्यक जानकारी प्राप्त गर्नु नै हुनेछ भन्ने आशा एवं विश्वास गरेको छु ।

विनित :
टोप अस्लामी

No comments:

Post a Comment

जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्

     न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...