Wednesday, April 22, 2020

देश संकटमा पर्दा झनै सकृय भएर काम गर्न उद्देलित हुन्छु

     नेपालमा महाभुकम्प गएको समय (२०७२ साल बैशाख १२ र २९) का बेला राजधानी काठमाडौंमा रहेको थिए । राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट स्वयमसेवकको कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको थिए ।

        तत्कालिन समयमा पार्टीको फेसबुक टाईमलाईनमा अपलोड गरिएका विवरणहरु फेसबुकले स्मरण गराएको रहेछ । त्यसलाई यहाँ स्मरणका लागि पुनः अपलोड गरेको छु । सधैं देश निर्माणका लागि चिन्तन मनन गरीरहने मनले देश संकटमा पर्दा झनै सकृय भएर काम गर्न उद्देलित गरीरहन्छ ।

(Note : महाभुकम्पका बेला राष्ट्रिय जनमुक्ति पार्टीबाट "नेशनल भोलिन्टीर" भई गरेका कार्यहरुका अन्य फोटो विवरणहरु फेसबुक फोटो संग्रहमा पनि प्राप्त छन् ।)

No comments:

Post a Comment

जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्

     न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...