विरामीलाई आवश्यक अक्सिजन अभावका बारेमा गम्भीर चिन्ता र चासो कायम राख्दै यसको राष्ट्रिय व्यवस्थापनको जिम्मेवारी वहन गर्ने सरकार सम्बन्धमा पनि बोल्नु पर्ने अवस्था छ । २०७८ बैशाख २७ गते नेपालको राजनीतिमा केपी ओली नेतृत्वको नेकपाको दुई तिहाई बहुमतको सरकार अल्पमतमा परयो । यो स्थिति सृजना हुँदा सम्म धेरै परिघटनाहरु देशले देख्यो, बेहोरयो । सामाजिक संजालमा राखिएका मेरा केही दृष्टिकोणहरुलाई एककठठा गरी यहाँ पुनः प्रस्तुत गरेको छु ।
My views, voices as well as the convincing voices/views from newspapers, too.
Thursday, May 13, 2021
नेपाली राजनीतिमा खोजिएको प्रवृत्ति प्राप्त गर्न नयाँ ढङ्गले सोचौ
Labels:
Home,
डायस्पोरा,
समसामयिक विचार
Subscribe to:
Comments (Atom)
जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्
न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...
-
मा निसले कुनै पनि प्रतिकूल संकट (महामारी) लाई पराजित गर्न र त्यस उपर विजय प्राप्त गर्न पहिलो शर्त मनभित्रैदेखि प्रकट हुने "उच्च मनो...
-
"विनिर्माण पक्षधर हावी नेपाली राजनीति" शिर्षकमा लिपीवद्ध गरिएको विचार म काठमाडौंमा रहँदा मिति २०७२ असार ५ गतेका दिन तयार गरिएको ह...
-
(बेलाको बोली) परम्परागत सोंच र कार्यशैलीमा व्यापक परिवर्तन गर्नुपर्ने चूनौति छ । । @tvbuddha 42 views 16 Jun 2022 २०७९ साल जेठ २० गते (3...
-
न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...
-
मि ति २०७८ जेठ ६ गते "संघीय लाेकतान्त्रिक गणतान्त्रिक नेपाल - Federal Democratic Republic Nepal" काे इतिहासमा ज्यादै महत्वपूर्ण दि...
