Wednesday, July 29, 2020

बेलाको बोली (इतिहास) - K.Suryavanshi in an interview.


    राष्टि्य जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी प्रदेश र प्रतिनिधि सभा निर्वाचनकाे सन्दर्भमा ''राष्टि्य प्रचार महाअभियान'काे प्रमुखकाे रूपमा देश दाैडाहा गर्ने क्रममा झापा पुगेको अवस्थामा मोफसलको चर्चित टेलिभिजन - सूर्याेदय टेलिभिजन मार्फत समसामयिक सन्दर्भमा जनतालाई राष्ट्रिय जनमुक्ति पार्टीका योजनाहरु बताउने अवसर जुरयो । सो अवसरमा सूर्याेदय टेलिभिजनका खरो वार्ताकार टीकाराम नेती नेपालले अन्तरवार्ता लिनु भएको थियो (मिति २०७४ मंसिर १३ गते बुधबार बिहान) । यो टेलिभिजन अन्तरवार्ता राष्ट्रिय जनमुक्ति पार्टीको जीवनकालमा ऐतिहासिक र ठोस अन्तरवार्ता हो । राष्ट्रिय जनमुक्ति पार्टीको जीवनमा जोडिएका सबै नेता कार्यकर्ताहरुले मात्र होईन नेपालको असली परिवर्तनको जग बसालेर भ्रष्टाचारमुक्त समृद्ध देश बनाउन चाहने परिवर्तनका पक्षधर हरेक नेपालीले यो अन्तरवार्तालाई पटक पटक सुन्न र मनन गर्न जरुरी छ । यसै मर्मलाई केन्द्रमा राखी यो अन्तरवार्ता भिडियोलाई व्यक्तिगत ब्लगमा समेत राखेको सहर्ष जानकारी गराउन चाहन्छु । सबै महानुभावहरुको रचनात्मक प्रतिकृया हाम्रा लागि देश निर्माणको थप इटा सरह स्वीकार्य हुनेछ । धन्यवाद ।

1 comment:

  1. राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सुर्यवंशी ज्यूकाे याे अन्तरवार्ता पार्टीका सबै नेता, कार्यकर्ता, आम जनता सबैले दाेहाेरयाएरै सुन्न पर्ने लाग्याे है । संघर्ष नडगमगाओस् । देश बनाउन पछि हट्नु हुँदैन, जनमुक्तिमा जनतालाई गालबन्द गर्न पर्छ । जनताले पनि याे पार्टीलाई अवसर दिनु पर्दछ ।

    ReplyDelete

जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्

     न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...